सुडानका प्रधानमन्त्री अब्दल्ला पुनः शक्तिमा आए, सैन्य कू भएयता ३८ को मृत्यु

एजेन्सी ।सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन् । सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् ।

फाइल फोटो

सैनिक जनरल अब्देल फातह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्लाविच शक्ति बाँडफाँड सम्बन्धी सम्झौता भएको हो । एक महिनाअघि सेनाले कू गरेपछि अब्दल्ला सत्ताबाट हटाइएका थिए ।

नागरिक गठबन्धनले दुई वर्ष पहिले प्रधानमन्त्रीका रुपमा चयन गरेका हाम्दोकले शक्ति बाँडफाँड सम्बन्धी कुनै पनि नयाँ सम्झौता औपचारिक रुपमा स्वीकार भने गरेका छैनन् ।सैन्य कू भएयता अहिलेसम्म सुडानमा प्रदर्शनको क्रममा ३८ जनाको मृत्यु भइसकेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago