सोमबार ७.९० बिन्दुले बढेर नेप्से ०.९० % वृद्धिकासाथ २७५७.५३ पुगेको हो। कारोबार भएका २२५ कम्पनी मध्ये ९४ कम्पनी उकालो लागेका छ्न्‌, ८४ कम्पनी ओरालो लागेका छ्न्‌ र ८ कम्पनी स्थिर रहेका छन् ।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै ८ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने ५ उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ । बजार पूँजीकरण रु ३८ खर्ब ८९ अर्ब बराबर पुगेको छ।

प्राविधिक विश्लेषण

प्राविधिक विश्लेषण सुचक

. बोलिन्जर ब्याण्ड

गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोअर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः ३१३.०७)  जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७५०.९२) भन्दा माथि क्लोज भएको छ र नेप्सेले आज पनि मिडल ब्याण्ड लाइ सपोर्ट बनाएको देखिन्छ । यदि आगामी दिन बजारले मिडल ब्याण्लाइ सपोर्ट बनाएर माथि जान्छ भने अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

.डाइरेक्सनल मुभमेन्ट

४. क्यान्डलस्टिक

आज नेप्सेले इन्भर्टेड ह्यामर क्यान्डलस्टिक बनाएको छ जसले ट्रेन्ड रिभर्सल को संकेत गर्दछ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago