मध्यरातमा मध्यावधि निर्वाचन घोषणा ,अब कात्तिक २६ र मंसिर ३ गते निर्वाचन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरी मध्यरातमा मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् सरकारगठनका लागि शेरबहादुर देउवा केपाी ओलीले गरेको दाबी दुवैलाई खारेज गर्दै मन्त्रिपरिषद्को सिफारिसमा उनले चुनाव घोषणा गरेकीहुन्  राष्ट्रपतिले केपी ओलीका हरेक निर्णयलाई साथ दिंदै मध्यरातमा चुनावमा जाने निर्णय गरेकी हुन्

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ मंसिर गते गरी दुईचरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकिएको   राष्ट्रपति भण्डारीले मध्यरातमा प्रधानमन्त्री पदका लागि केपी ओली शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै कसरतहरु बन्द भएका थिए

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ ()) बमोजिमप्रतिनिधिसभा विघटनको सिफारिस गर्दै चरणमा चुनावको मिति तोकका हुन्  

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago