लक्ष्यविहीन पर्यटन सूचना केन्द्र

इलाम, पूर्वनिर्धारित लक्ष्यअनुरुप काम गर्ने पर्यटन सूचना केन्द्र यसपटक लक्ष्यविहीन काम गरिरहेको गत वर्षसम्म लक्ष्यअनुसार पर्यटकगणना काम गरिरहेको सूचना केन्द्र यसपटक भने विनालक्ष्य  गणनामा लागेको हो

    इलाम भित्रिनेको गणनाका लागि इलाम झापाका बीच सिमाना पर्यटन सूचना केन्द्र राखिएको यहाँ दर्ता भएपछि मात्र पर्यटकइलाम भित्रिन्छन् कोरोना महामारीको निहुँमा सूचना केन्द्र पर्यटक गन्ने काम प्रभावकारी रुपमा गरेको छैन

  आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा एक लाख ३४ हजार ७७ जना पर्यटक भित्रिएको तथ्याङ्क जसमा आन्तरिक पर्यटकमात्रैएक लाख ३३ हजार ४९७ जना छन् बाह्य भने ५८० जना रहेको पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकारी गगन घिमिरेलेजानकारी दिनुभयो

  उहाँका अनुसार आव २०७६÷०७७ मा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएका छन् जसमा आन्तरिक पर्यटक मात्रै एक लाख२८ हजार ६४ जना छन् भने बाह्य पर्यटकको सङ्ख्या ९५६ जना छन्

बास्तविक तथ्याङ्क राख्दैन केन्द्र

जिल्ला भित्रिने पर्यटकको तथ्याङ्क राख्न केन्द्रले गणना गरे पनि बास्तविक तथ्याङ्क आउने गरेको केन्द्रले ठूला सवारीका पर्यटकगन्नाले साना सवारीमा आउने पर्यटक छुट्ने गरेका छन्

सूचना केन्द्रले बस ट्याक्सीमा आउने पर्यटक मात्रै गन्छ साना सवारीमा आउने पर्यटक नगन्नाले बास्तविक तथ्याङ्क नआउने गरेको सूचना केन्द्रले जिल्ला पस्ने पर्यटक गन्ने गर्छ ती पर्यटक कति जिल्लाभित्रका पर्यटकीय क्षेत्र घुम्छन् कति अन्य जिल्ला पुग्छन्भन्ने तथ्याङ्क राख्दैन इलामबाट भित्रिने अधिकांश पर्यटकको गन्तब्य ताप्लेजुङस्थित पाथीभरा हुन्छ तथ्याङ्कमा इलाम भित्रिएकोमात्र देखिन्छ जिल्लाका कुनकुन ठाउँमा कति पर्यटक पुगे भन्ने तथ्याङ्कसमेत सूचना केन्द्रले राख्दैन यसैले जिल्लाभित्रकै पर्यटकीयक्षेत्रमा कति पर्यटक पुगे भन्ने तथ्याङ्क छैन

यसपटक जिल्लामा पर्यटकीय प्रवद्र्धनका कार्यक्रम शून्य मात्रा छन् सधै महोत्सव, मेला प्रदर्शन लाग्ने इलाममा यसपटक यस्ताकार्यक्रम कहीँ पनि भएका छैनन् कोरोनाका कारण यो वर्षमा कुनै ठाउँमा पनि पर्यटकीय गतिविधि बढाउने कार्यक्रम भएका छैनन् वर्षेनी लाग्ने धार्मिक मेला पनि यस वर्ष कोरोनाका कारण लाग्न सकेनन् जिल्लामा वर्षेनी लाग्ने माईबेनी मेला, गजुरमुखी मेला पनिऔपचारिकरुपमै लाग्न पाएनन्

   आन्तरिक पर्यटकको चहलपहल बढेर पछिल्लो समय जिल्लामा चहलपहल बढेपछि बाह्य पर्यटकको सङ्ख्या भने अत्यन्तै न्यून कोरोनाका कारण तहसनहस बनेको पर्यटकीय क्षेत्रमाथि उठाउनैका लागि विगतका वर्षमा भन्दा प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेपर्यटनकर्मी प्रशान्त गिरी बताउनुहुन्छ गिरीले जिल्लामा महामारी नियन्त्रण भएको सन्देश दिन पनि ठूला कार्यक्रम गर्नुपर्ने सुझावदिनुहुन्छ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago