काठमाडौं : नबिल बैंकको आइ–कार्डको लागि वेबसाइटमार्फत नै आवेदन दिन सकिने भएको छ । नबिल बैंकले आफ्नो ग्राहकहरुकोसुबिधालाई ध्यानमा राखेर बैंकको वेबसाइटमार्फत नै नबिल आइ–कार्डको लागि निवेदन दिने व्यवस्था ल्याएको हो ।
यसका लागि नबिल बैंकमा खाता भएको ग्राहकले नबिल बैंकको वेबसाइटमा नबिल आइ–कार्ड सेक्सनमा जानुपर्ने बैंकले जनाएको छ ।यसमा गएर निवेदन दिएपछि आफूलाई पायक पर्ने शाखामा गएर कार्ड लिन सकिने बैंकले बताएको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…