अक्सिजन प्लान्ट, तस्बिर गुगल
काठमाडौं, जेठ ४ । अर्थ मन्त्रालयले थप १२ अस्पताललाई अक्सिजन प्लान्ट स्थापना र अक्सिजन पाइप लाइन बिस्तारका लागि सहमति प्रदान गरेको छ ।
आज (मंगलबार) थप १२ अस्पताललाई १६ करोड ८० लाख सहमति प्रदान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै स्रोतको सहमति प्रदान गरिएको अर्थमन्त्रालयले जानाएको छ।
११ अस्पताललाई अक्सिजन प्लाण्ट निर्माण गर्न प्रति अस्पताल एक करोड ५० लाख र १ अस्पताललाई पाइप लाइन विस्तारका लागि ३० लाख रुपैयाँ स्रोतको सहमति प्रदान गरिएको उल्लेख छ।
मन्त्रालयले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चतता गरेको थियो।
कुन अस्पताललाई कति रकम?
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…