लमजुङमा भूकम्प चार घाइते, एक दर्जन घरमा क्षति

जेठ, काठमाडौं पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठरिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् घाइते हुनेमा बेंसीशहर नगरपालिका का ३६ वर्षीयउमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं का २९ वर्षीय खुशीमाया गुरुङ मर्स्याङ्दी गाउँपलिकाठुलीबेंसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको प्रहरीका अनुसार उनीहरूमध्येखुशीमाया गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए

घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्लाप्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएरशरीरको आधा भाग नै पुरिएको थियो त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याउन सफलभएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो

उमासहित उहाँकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएकोथियो श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उनले बताइन् श्रृतीले भनिन्, “घरमा ममी मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको

प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर का शम्शेर परियार, वडा नं रानीकुवाका दीपकबराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दीतरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको त्यस्तै मध्यनेपाल नगरपालिका का तीर्थराज घिमिरे, बेँसीशहर कै धीरबहादुररिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको यी अधिकांश घरहरु ढुङ्गामाटा जस्तापाताको छानोबाट बनेको प्रहरीलेजनाएको त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ

लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको जिल्लामा भने अझैपटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासीघरबाहिर सडक खुला ठाउँमा निस्किएर बसेका छन् त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ यसले गर्दा सङ्क्रमणको जोखिमसमेत बढेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago