अक्सिजन प्लान्ट, तस्बिर गुगल
काठमाडौं, जेठ ४ । अर्थ मन्त्रालयले थप १२ अस्पताललाई अक्सिजन प्लान्ट स्थापना र अक्सिजन पाइप लाइन बिस्तारका लागि सहमति प्रदान गरेको छ ।
आज (मंगलबार) थप १२ अस्पताललाई १६ करोड ८० लाख सहमति प्रदान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै स्रोतको सहमति प्रदान गरिएको अर्थमन्त्रालयले जानाएको छ।
११ अस्पताललाई अक्सिजन प्लाण्ट निर्माण गर्न प्रति अस्पताल एक करोड ५० लाख र १ अस्पताललाई पाइप लाइन विस्तारका लागि ३० लाख रुपैयाँ स्रोतको सहमति प्रदान गरिएको उल्लेख छ।
मन्त्रालयले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चतता गरेको थियो।
कुन अस्पताललाई कति रकम?
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…