नेपाल, जनता र राजाको सहमतिबाट खडाः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै जनतको आस्था, चाहना र जनभावना मेट्न खोजेर नमेटिने बताएका छन् । उनले घुमाउरो तरिकाले राजसंस्थालाई कसैले मेट्न नसक्ने सन्देश दिन खोजेका छन् ।

फाइल फोटो

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन्,‘जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजे, बटोरर त्यो मेटिैन बटारिन्न ।’

उनले नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै मात्र हुने बताएका छन् । यथार्थको अवज्ञा र निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शाहले भनेका छन्,‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतातर्फ फस्दै गउको महसुस आम नेपालीले गरिरहेका छन् ।’

फाइल फोटो
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago