काठमाडौं : अजोड इन्सुरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीको माघ २१ गते बसेकोसञ्चालक समिति बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यता, कम्पनीले आर्थिक वर्ष २०७६–७७ को वित्तीयविवरण स्वीकृत गरी थप स्वीकृतीका लागि बिमा समितिमा पेश गरेको जनाएको छ ।
हाल अजोडको चुक्ता पुँजी १ अर्ब रहेको छ भने यसको रिजर्भ कोषमा भने ६ करोड ६३ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रोत्रैमासमा अजोडले ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ११५ रुपैयाँ ६४ पैसा छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…