फाइल फोटो
काठमाडौं, चैत ४ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रमुख सचेतक भट्टराईले नेपाल पक्षसहित सबैलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए । बैठकमा संसद बैठक सञ्चालन, पार्टीभित्र देखिएका विवादबारे छलफल हुने उनले बताए ।
प्रमुख सचेतक भट्टराईकाअनुसार नेपाल पक्षको भेलाबारे केही छलफल हुनसक्ने सम्भावना रहेको छ । यता माधव नेपाल समूहले भने बैठकमा सहभागी नहुने बताएको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने बताएका हुन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…