फाइल फोटो
काठमाडौं, चैत ४ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि २५ गते एकैसाथ मतदान हुने भएको हो। बुधबार बसेको महासंघको बैठकले ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र २५ गते निर्वाचन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए। महासंघले गत फागुन ४–५ गते महाधिवेशन सम्पन्न गरिसकेको छ। अब नयाँ नेतृत्व चयनको काम मात्रै बाँकी रहेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…