Categories: समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमााडौं  : ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको बिक्री प्रबन्धक बीओके क्यापिटललेशुक्रबार बिहान बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीआवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ यसमा कुल अर्ब ३७ करोड ३० लाख १८हजार रुपैयाँ बराबरको आवेदन परेको

१३ लाख २६ हजार ७७ जनाले करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् यो मागको तुलनामा .३० गुणाबढी हो यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा लाख २५ हजार १६५ जनाआवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्

 ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुलागरेको हो यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाईछुट्याइएको थियो बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो यसले दोलखाजिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला हाइड्रोपो  निर्माण गरिरहेको

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago