तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

काठमाडौं नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप२०७७ सुर्खेतमा आयोजना हुने भएको

फागुन २४ २५ गते हुने प्रतियोगितामा हजार सय खेलाडीहरुले सहभागिता जनाउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने उनीहरुको कला कौशल निखार्ने उद्धेश्यलेआयोजना गरिएको प्रतियोगितामा एशियन दक्षिण एशियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई निषेद गरिएको प्रतियोगिताविश्व तेक्वान्दो महासंघ नेपाल तेक्वान्दो संघको नियममा खेलाइने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौलसमूहमा जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपालतेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले जानकारी दिइन्

करिब ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोस्रो तेस्रो हुने खेलाडीहरुले नगद तीन, दुई एक हजार रुपैयाँ प्राप्त गर्नेछन् यस्तै शीर्ष तीन टिमले नगद लाख, ५० हजार २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् यस्तै जुनियर तथासिनियर विद्याका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वार हस्ताक्षरित प्रेसविज्ञप्तिमा जनाइएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago