देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् ।
साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा डा भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर भएको टिप्पणी गर्नुभयो । उहाँले बिग्रिएको समयलाई सुधार्ने समय आएकाले राजनीतिलाई कमाइखाने भाँडो नबनाई समाज सेवामा रूपान्तरण गरी समृद्धि र विकासमा केन्द्रित हुन आग्रह पनि गर्नुभयो । गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेललगायतले रचना वाचन गर्नुभएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…