फाइल फोटो
चैत्र ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रती लिटर २/२ रुपैयाँ का दरले मुल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले यसअघि फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…