ब्राह्मण समाज नेपालको अधिवेशन: अस्तित्व कायम राख्न ब्राह्मणहरु एकतावद्ध हुन आवस्यक

पाल्पा । ब्राह्मण समाज नेपाल पाल्पाको तेस्रो साधारणसभा एवं अधिवेशन सम्पन्न भएको छ ।
तानसेन २ नारायणस्थान फुलवारिमा एक समारोह विच अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले धर्मचन्द्र नेपालको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । यस्तै हरि शँकर वस्यालको अध्यक्षतामा ९ सदस्यीय तानसेन नहर समिती चयन गरेको छ ।
सभाबाट सल्लाकार समितिको समेत मनोनयन गर्ने कार्य समेत सम्पन्न गरेको छ । जसको संयोजक पं. होमनाथ न्यौपाने, सदस्य रामहरि अर्याल डा. राम प्रसाद ज्ञवाली र श्री गोविन्द नेपाल निर्बाचित भएका छन ।

प्रमुख अतिथिको रुपमा ब्राह्मण समाज नेपाल केन्द्रीय कार्य सम्पादन समितिकी सचिव राधिका न्यौपानेले ब्राह्मण, गाई, हिन्दुधर्म माथी अनेक तरहले प्रहार हुँदै गएकोले यी तिनवटैको अस्तित्व कायम राख्नका लागि पनि अहिलेका सचेत ब्राह्मणहरु एकता वद्धभएर अगाडि वढनु पर्ने बताइन् ।

ब्राह्मण समाज नेपाल पाल्पाका का.वा. अध्यक्ष श्री होमनाथ न्यौपानेको सभापतित्वमा कार्यक्रम भएको
जिल्ला कार्यसमितिका सदस्य जयराम सापकोटाले जानकारी दिनुभयो ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago