सभापतिमा विजयका लागि शेखरलाई रामचन्द्र पौडेलले दिए शुभकामना !

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति पदमा विजयका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार डा. शेखर कोइरालालाई शुभकामना दिएका छन् ।

फाइल फोटो
नेतृत्व चयनका लागि मतदान हुने दिने सोमवार बिहान भेट्न बोहराटार पुगेका शेखरलाई नेता पौडेलले शुभकामना दिएका हुन् ।
सोमवार बिहान नेता पौडेल र कोइरालाबीच बोहराटारमा भेटवार्ता भएको शेखरको सचिवालयले जनाएको छ ।
Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago