पाल्पा, २९ फागुन । अबैध रुपमा राखिएको भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन । जिल्लाको बगनासकाली गाउँपालिका ४, महछाँपका २१ वर्षीय प्रेमबहादुर कनौजेले घरमा राखेको १ नाले भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कनौजेले लुकाईछिपाई राखेको अबैध भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । अबैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा कनौजेलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएकाे छ ।
पाल्पामा घरेलु हतियार बाट छिट्फुट दुर्घटना भैरहेको छ । यसको नियन्त्रण हुन आवस्यक छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…