खिम सुनार, मुग्लान
जनयुद्धमा लागेको घाउहरु घरीघरी चर्किन्छ्न!
अशक्त आमा बुवा बेपत्ता छोरालाई पर्खिन्छन!!
नधाएको कहाँ होर अड्डा अदालत अनि कानुन !
दुइचार अनुहार देखाइ त्यहि जाउ भन्दै तर्किन्छन!!
नमागेको होइन न्याय ति दुइचार अनुहारुलाई पनि !
विभिन्न बहानामा उल्तै मै दोषी देखाई झन्किन्छ्न!!
पहिले पहिले त आउथे आश्वासनको पोको बोकेर!
आजभोलि सकिएछ क्यारे आउछ अनि फर्किन्छन!!
कसैले त भनिदेउ मैले न्याय पाउन के के गर्नु पर्ने हो!
म जसोतसो मन बुझाए पनि आमा हो आशुँ बर्सिन्छन!!
सर्जक, गैंडाकोट नगरपालिका, १२ नवलपुरका हुनुहुन्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…