नारायण प्रसाद कोइराला । पौष २७, भैरहवा – नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, भैरहवा नगर ईकाई समितिको आयोजनामा २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसर पारेर भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन सम्पन्न गरेको छ । भैरहवा ईकाईका अध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षता तथा प्रज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनि प्रदेशका उपाध्यक्ष कमल कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिले पृथ्वीनारायणको तस्विरमा माल्यार्रपाण गरी दिप (पाला) द्वारा बनाईएको नेपालको नक्सा र झण्डा अंकिन नक्साङ्कनमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…