अब प्रधानमन्त्रीले हिन्दीमा बोले भनेर आन्दोलन गर्ने होलान् : गोकुल बाँस्कोटा

काठमाडौं, पुस २८ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ ।

फाइल फोटो

यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित गर्दै त्यसको विरुद्ध आन्दोलन गर्लान् भन्दै टिप्पणी गरेको छन् ।

मंगलवार बिहान ट्वीट गर्दै नेता बाँस्कोटाले प्रचण्ड समूहले आन्दोलन गर्ने वा डा भीम रावलले ओलीको लम्पसार राष्ट्रवाद भन्दै थेसिस लेख्लान भन्दै टिप्पणी गरेका छन् ।साथै नेपाली जनताले प्रधानमन्त्री ओली ठीक भन्दै आएकोसमेत उनले दाबी गरेका छन् ।

हेर्नुहोस् बाँस्कोटाको ट्वीट

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago