पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : हामीले व्यहोरेको राजनीति कति इमान्दार छ ?

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन्

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराकोविशेषता भएको बताएका छन्

आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन भएको भन्दै उनले भनेका छन्, ‘तर हामीले व्यहोरेको राजनीति कतिइमान्दार राष्ट्रकेन्द्रित ? कति जनहित अनुकूल ? समीक्षा गर्न बिलम्ब भइसकेको

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएकोमहसुस आम नेपालीले गरेको दाबी समेत पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा उल्लेख गरिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago