जनकपुरधाम । जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन् ।
शनिबार राति भएको निर्वाचनमा साह १ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले३४ मत ल्याए ।
यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह र दीपककुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल र उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह र कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…