Categories: समाज

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

२६ जेठ, गोरखा सम्भव नेपाल संस्थाले गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको गोरखा नगरपालिकासहितभीमसेन थापा, शहीद लखन, धार्चे गण्डकी गाउँपालिकालाई संस्थाले एम्बुलेन्स सहयोग गरेको हो

बुधबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम खत्रीले स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई एम्बुलेन्सहस्तान्तरण गरे कोरोना संक्रमितका साथै अन्य बिरामीलाई अस्पतालमा लैजान ल्याउन सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स सहयोगगरिएको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए उनका अनुसार गोरखा नगरपालिकालाई दुई वटा अन्य पालिकालाई एक/एक वटाएम्बुलेन्स प्रदान गरिएको

जिल्लाका ११ स्थानीय तहमध्ये १० वटालाई दिने भन्ने हाम्रो लक्ष्य थियो,’ उनले भने, ‘तर अन्य स्थानीय तहहरुले चासो देखाउनु भएन एम्बुलेन्समा आवश्यक सबै उपकरण स्वास्थ्य सामग्री जडान गरिएको उनले जानकारी दिए संस्थाले एम्बुलेन्ससँगै आवश्यक स्वास्थ्यसामग्री पनि वितरण गरेको अक्सिजन सिलिण्डर थान, ५० हजार थान मास्क, सेनिटाइजर ८०० लिटर, पीपीई सेट ३० थान, स्टेचर थान, भीटीएम हजार २०० थान, अक्सिमिटर एक सय थान प्रत्येक एम्बुलेन्सका लागि नोजल रेगुलेटर ÷ थान वितरण गरिएकोखत्रीले बताए त्यस्तै ६०० थान एन्टिजेन किट, स्प्रेगन ३० थान थान थर्म गन, मास्क लगायतका स्वास्थ्य सामग्री पनि वितरणगरिएको उनले जानकारी दिए

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सहयोगस्वरुप प्राप्त एम्बुलेन्सले ६५ वर्ष माथिका ज्येष्ठ नागरिक सुत्केरीमहिलाहरुलाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क सेवा दिने प्रतिबद्धता व्यक्त गरे

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago