नेपाली बिद्यार्थी समाज जापान(नेसाज) को आयोजना मा २०२१ मार्च ७ का दिन जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपाली बिद्यार्थी समाज जापान(नेसाज) को आयोजना मा २०२१ मार्च ७का दिन जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। उत्कृष्ट १० मा छनोट हुनु भएका बिद्यार्थी बिच भएको अन्तिम प्रतियोगिता मा सारीका पौडेल, दित्तिय मिना निरौला, र तृतिय अमित केसी हुनु भएको अध्यक्ष कृष्ण भुसाल ले जानकारी दिनु भयो।

कार्यक्रम को सम्योजक पुर्व अध्यक्ष एव वर्तमान सल्लाहाकार डा. सरोज कण्डेल रहनु भएको थियो भने सहजिकरण कोषाध्यक्ष बिकास अधिकारिले गर्नु भएको थियो यसैगरी प्राबिधिक ब्यवस्थापन महासचिव अजय रानाले गर्नु भएको थियो।

प्रथम लाई ३५००० दित्तिय लाई २५००० तृतिय लाई १५००० नगद सहित प्रमाण पत्र प्रदान गरिने छ।यसैगरी उत्कृष्ट १० मा पर्न सफल सम्पूर्ण लाई सम्बन्धित क्षेत्र मा रहेका नेसाज का प्रतिनिधि मार्फत सम्मान पत्र समेत हस्तान्त्रण गरिने अध्यक्ष कृष्ण भुसाल ले जानकारी दिनु भयो ।

कार्यक्रम को सुरुवात मा कार्यक्रम सम्योजक डा. सरोज कण्डेल ले कार्यक्रम बारे प्रस्ट पार्नु भएको थियो भने अध्यक्ष कृष्ण भुसाल ले समापन गर्नु भएको थियो। मुख्य प्रायोजक सिटी कनेक्ट ले गरेको थियो स्पोन्सर को तर्फ सिरिसु आचार्यले शुभकाममा ब्यक्त गर्नु भयो।

निर्णायक मण्डल हरुमा योसिहारु कोमियामा, रिसभ पौडेल र बिष्णु भण्डारी रहनु भएको थियो निर्णायकमण्डल सम्योजक समेत रहनु भएका IHNO प्रमुख एवम् जापान का पुर्व साम्सद योसिहारु कोमियामा प्रमुख वक्ता रहनु भएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago