ब्यवसायी कार्कीको उदाहरणीय कार्य, संक्रमीत बिरामीलाई आफैले पुर्याउछन अस्पताल

पाल्पा । कोरोना संक्रमण भएका बिरामीलाई अस्पताल सम्म पुर्‍याउन एम्बुलेन्सको अभाब भएको समाचार आइरहेको बेला यहाँका ब्यवसायी भने समाजसेवामा लागेका छन। पाल्पाका ब्यवसायी तथा समाजसेवी यादब सिंह कार्कीले आफनै गाडीमा संक्रमीत बिरामीलाई सेवा दिएका छन । उनले “काेही पनि काेराेना पाेजेटिभ देखिएकाले अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनु भऐन भने म सेवा गर्न तयार छु । उच्च मनाेवल बनाउ काेराेना भगाउ, सम्पर्क 9857060227, 9857033725” भनेर सम्पर्कका लागी आग्रह गरेका छन ।

सेवा नै धर्म हो भन्ने भावले प्रेरित भएका कार्कीले कोहि बिरामी अस्पताल सम्म जान र आउनबाट बन्चित हुन नपरोस भनेर संक्रमण रोगको प्रवाह नगरी सेवामा लागेको बताए । बुधबार उनले ३ जना संक्रमीत बिरामीलाई अस्पताल सम्म पुर्‍याउने काम गरे । उनको यो कार्य प्रती सबैतिरबाट प्रसंशा गरिएको छ।

कार्कीको यो उदाहरणीय कार्यबाट यहाँका जनप्रतिनिधिले शिक्षा लिनुपर्ने सामजिक सन्जाल मार्फत धेरैले सुझाब दिएका छन । संक्रमण भएकाहरुलाई सेवा गर्दा आफु पनि सुरक्षित भएर मानबिय सेवामा समर्पित हुन आवस्यक छ । कार्की पाल्पाका ब्यवसयी र सामाजिक संघसंस्थामा आबद्ध रहेका छन।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago