व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

दमौली,तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनगरिएको एक महिनामा व्यास नगरपालिकाका हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो

नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी हजार  १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्कसङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिनुभयो नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि१४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो

व्यास नगरपालिका मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४१० अव्यवस्थित बसोबासी, ५१० वडा नं मा सात भूमिहीनदलित, पाँच भूमिहीन सुकुम्वासी, १४० अव्यवस्थित बसोबासी, १४७ वडा नं मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३२२अव्यवस्थित बसोबासी, वडा नं मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी १६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनभएको

वडा नं मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६५० अव्यवस्थित बसोबासी, वडा नं मा १५० भूमिहीन दलित, ९५ भूमिहीनसुकुम्वासी ५२२ अव्यवस्थित बसोबासी, वडा नं मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी ३२८ अव्यवस्थित बसोबासी, वडानं मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी २०६ अव्यवस्थित बसोबासी, वडा नं मा १३ भूमिहीन दलित, आठ भूमिहीनसुकुम्वासी १३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी ९२४ अव्यवस्थित बसोबासी, वडानं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी ८९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १२९ भूमिहीन दलित, १०५ भूमिहीनसुकुम्वासी ७२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी ४३१ अव्यवस्थित बसोबासी, वडानं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको

नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने जाँचबुझ पछि वास्तविक भूमिहीन भएकोप्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको सोहीबमोजिम सबै स्थानीय तहले लगतसङ्कलनको काम गरिरहेका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago