मौलाकालिकाको पदमार्गमा आकर्षक मूर्ति निर्माण

नवलपुर, ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् तीन जनासहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन्

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ गैँडाकोट नगरपालिकाकोआयोजनामाआस्थानाम दिएर श्रीपञ्चमीको दिनबाट कार्यशाला सञ्चालन गरिएको थियो नवलपरासी (बर्दघाटसुस्तापूर्व)कोगैँडाकोट नगरपालिका मा पर्ने मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात गैँडाकोट का वडाध्यक्षहरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताउनुभयो

मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा  सहयोग गर्ने बताउनुभयो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएको मूर्तिका कारण मन्दिरकोमहत्व अझै बढ्ने बताउनुभयो

मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको लामाको भनाइ मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो मौलाकाली सामुदायिकवनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताउनुभयो

कार्यशालाका संयोजक कलाकार भीम शर्माले कलाकारको मेहनत, ऊर्जा सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएकोबताउनुभयो मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारले धार्मिक प्राकृतिक मूर्ति कुँदेका छन् कलाकारले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका हुन् कलाकारको मेहनतले निर्माण गरिएकाधार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझै बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरकाअध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago