अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेलचलिरहेको छ ।
सन्दीपको टोली होबर्ट हुरिकेन्सले टस जितेर पहिले बलिङ रोजेपछि मेलवर्नले ब्याटिङ गरिरहेका छ ।
सन्दीपले आफ्नो दोस्रो ओभरमा मेलवर्नको ठूलो विकेट अहात पारेका छन् । उनले आठौँ ओभरमा दोस्रो बलमा मेलवर्नका कप्तान ग्लेनम्याक्स्वेललाई एलबीडब्लु आउट गराएका हुन् । अघिल्लो खेलमा म्याक्स्वेलले ३७ बलमा ७० रन बनाएका थिए । यस ओभरमाविकेटका साथ सन्दीपले जम्मा २ रन दिएका छन् ।
पाचौैँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले जम्मा ३ रन दिएका हुन् । क्रिकमा मेलवर्नका दुई आक्रामकब्याट्सम्यान ग्लेन म्याक्क्वेल र मार्कस स्टोनिस थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…