म्यानमार आन्दोलनमा मारिनेको संख्या ५५० नाघ्यो

यांगुन- म्यानमारमा सैनिक ‘कू’विरुद्ध भएको आन्दोलनमा मारिने नागरिकको ५ सय ५० संख्या बढी पुगेका छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले म्यानमार आन्दोलनमा मारिनेहरूको संख्या ५ सय ५० नाघेको उल्लेख गरेको छ। यीमध्ये ४६ जना बालबालिका छन्।

फाइल फोटो
फेब्रुअरी १ बाट सुरु भएको आन्दोलनमा त्यहाँको सैनिक सरकारले दमन गर्दै आएको छ। प्रदर्शनमा मारिनेहरूको संख्या बढ्दै गएको भन्दै विनिन्न निकायले चिन्ता व्यक्त गर्न थालेका छन्। शनिबारको आन्दोलन नियन्त्रण गर्न सैनिक सरकारले नागरिकहरूमाथि दमन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। मोनिवामा भएको प्रदर्शनमा सेनाले जथाभावी गोली चलाउँदा कम्तीमा ४ जनाको मृत्यु भएको थियो। गोली लागेर थुप्रै घाइते भएका छन्।  

यस्तै दक्षिणी सहर थाटोमा सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीय समाचार माध्यमले जनाएको भन्दै रोयटर्सले समाचार प्रकाशन गरेको छ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago