काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडकमा जान नेतृत्वलाई दबाव दिइने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस गतेप्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन काँग्रेस पुस गतेदेखि केन्द्रीय समितिमा जुटेको हो।

सभापति शेरबहादुर देउवाले हाल यो विषय सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकोले बोल्न नमिल्ने आन्दोलन तताउन नमिल्ने बताउँदैआएका छन्। यता देउवाइतर पक्षले भने अदालतलाई दबाव दिन भने पनि सडक तताउनुपर्ने पक्षमा जोड दिँदै आएको छ।

यसैबीच काँग्रेसले पुस १३ गते देशभरका निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। यसैगरी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनायो।यसक्रममा देउवा पक्षधरले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्नु चुनावी तयारी भएको बताएका छन्। यता वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलगायतले भने प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने सडक आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका छन्।आजको बैठकमा पनि यसबारेमा जोड दिइने पौडेल पक्षको तयारी छ।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago