काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको दर उच्च भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंउपत्यकामा ३ हजार ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २७ सय ४४, भक्तपुरमा ३ सय १ रललिपुरमा ५५० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १ सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ र ६ सय २३ जनाकोएन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् । हालसम्म नेपालमा ८४दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् । त्यस्तै हाल ४८ हजार ७ सय ११ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…