बिष्णु पौडेल नै आउन सक्ने आँकलन पछि नेकपा दाहाल-नेपाल पक्षले महासचिव छान्न गर्‍यो ढीलाई

काठमाडौं पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले तत्कालै महासचिव चयन नगर्ने नीति लिएका छन् सर्वोच्च अदालतबाट संसद पुर्नस्थापना भए वर्तमान महासचिव विष्णु पौडेल नै आफ्नो समूहमा आउने आँकलन गरेर महासचिव चयनमाढिलाई भएको बताइएको  केन्द्रीय कमिटीको बैठकले महासचिव चयनका लागि स्थायी कमिटीलाई अधिकार दिएको भएपनि सोपदमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भूषाल, जनार्दन शर्मा, वर्षमान पुनको दावी रहेपछि दाहाल नेपाल दुवैले केही समयलाई स्थगितगरेका थिए  

विभाजनको केही दिनपछि शीर्ष नेताहरुको छलफलका क्रममा नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको थियो झलनाथ खनालको प्रस्तावमा पाण्डेलाई महासचिव प्रस्ताव गरिएको भएपनि आकांक्षी धेरै भएपछि रोकिएको थियो एकीकृतनेकपाका महासचिव विष्णु पौडेल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा बसेपछि दाहाल नेपालले पाण्डेलाई आफ्नो समूहबाटछान्न लागेका थिए  

नेकपा एमालेको नवौं महाधिवेशनमा नेपाल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका पाण्डे ओली प्यानलका ईश्वर पोखरेलसँग मतले पराजित भएका थिए खनालको प्रस्तावमा नेता पाण्डे महासचिव हुने पक्का पक्की भएपनि संसद पुनर्स्थापना भए वर्तमानमहासचिव पौडेल नै दाहाल नेपाल समूहमा आउनसक्ने उनीहरुको आँकलन रहेको   विभाजनपछि प्रचण्ड नेपाल दुवै अध्यक्ष भएपछिवरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए खनाल एकीकृत नेकपामा जस्तै दाहाल नेपाल समूहमापनि तेस्रो वरीयतामा छन् नेकपामा चौथो वरीयताका वरिष्ठ नेता नेपाल दाहाल समूहमा अध्यक्ष बन्दै दोस्रो वरीयतामा आएका छन्

नेपाल समूहका भीम रावल घनश्याम भूषाल पनि महासचिवको आंकाक्षी रहेका भएपनि शीर्ष नेताहरुबीचमा पाण्डेलाई अघि सार्नेतयारीमै रोकिएको थियो अबको केही दिन हेरौ त्यसपछि महासचिवको पोजिसनमा को आउने हुन क्लियर हुन्छनेपाल समूहका नेताबेदुराम भूषालले भनेमहासचिव चयनमा कुनै समस्या छैन अहिले कसैलाई कारवाही नगरेका कारण यतातिर महासचिव चयनमा ढिलाईभएको हो केही दिनमै निर्क्यौल हुन्छ उनका अनुसार अहिले आन्दोलनकै क्रममा रहेकाले पनि महासचिव अन्य पदाधिकारी चयनमाहतार नभएको हो प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन जारी रहेको आन्दोलनका थप कार्यक्रमहरु पनि निर्धारणहुने क्रममा रहेकाले महासचिव अन्य पदाधिकारी चयन गर्नेकुरा प्राथमिकतामा छैन साथै अहिलेको अवस्थमा पार्टी विभाजन नभएकालेकोही कोही भूलवश उतातिर लागेका रहेछन भने यता आउन ढोका खुला रहेको ’, स्थायी कमिटी सदस्य समेत रहेका बेदुराम भूषाललेभने

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago