बाँके, बर्दिया मैत्री समाज जापानको तेस्रो अधिवेशन सम्पन्‍न

जापान । बाँके, बर्दिया मैत्री समाज जापानको तेस्रो अधिवेशन सम्पन्‍न भएको छ ।

कोरोना भाइरसका कारण प्रत्यक्ष हुन नसकेपछि गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्‍न अधिवेशनबाट अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । २०२१-२०२३ को कार्यसमितिमा अध्यक्षमा थापासहित सबैजना सर्वसम्मत प्रस्तावमा गठन भएको

नवनियुक्त प्रवक्ता बलराम उपाध्यायले जानकारी दिए ।

अध्यक्षमा अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष बिनोद वली, महिला उपाध्यक्ष ललिता बुढा मगर,  उपाध्यक्ष मिन के.सी., उपाध्यक्ष  सन्तोष पाण्डे र महासचिवमा भने ओम पौडेल चयन भएका छन् । दुई सचिवमा उत्तम खनाल, तेजु बि.सी, कोषाध्यक्ष सरोज बोहरा,

सहकोषाध्यक्ष सुशील थापा क्षेत्री चयन भए भने प्रवक्ताको जिम्मेवारी बलराम उपाध्यायले पाएका छन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago