जापान । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिक मा जन्म भइ लामो समय देखी जापानमा ब्याबासायिक रूपमा स्थापित खत्री सकृय सामाजिक अभियान्त रूपमा समेत परिचित छन भने रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल गण्डकी प्रदेश तथा जापान शाखा का सल्लाहकार हुन, नया गीत “गौथली” मा मौसम गुरुङ र सुनिता बुढा छेत्री सुमधुर आवाज रहेको छ । सह गायनमा बिमल परियार, सबिन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ । लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । सङीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…