सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा सार्वजनिक ।

२०७७, १७ पुष शुक्रबार १२:३४

जापान । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक चन्द्र खत्रीको नया गीत “गौथली” बजारमा आएको छ ।

बाग्लुङ जिल्ला गल्कोट नगरपालिक मा जन्म भइ लामो समय देखी जापानमा ब्याबासायिक रूपमा स्थापित खत्री सकृय सामाजिक अभियान्त रूपमा समेत परिचित छन भने रास्टिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल गण्डकी प्रदेश तथा जापान शाखा का सल्लाहकार हुन, नया गीत “गौथली” मा मौसम गुरुङ र सुनिता बुढा छेत्री सुमधुर आवाज रहेको छ । सह गायनमा बिमल परियार, सबिन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ । लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । सङीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।

Comments

ताजा खबर