काठमाडौं । आइएमईले घरघरमा रेमिट्यान्सको सुविधा पुर्याउनका लागि ‘आइएमई पे मोबाइल वालेट एप पे’ सञ्चालनमा ल्याएको छ।
नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स सजिलै प्राप्त गर्नका लागि आफ्नै डिजिटल वालेट सुविधालाई सुधार गर्दै आइएमई मोबाइल एपबाटै यस्तो सुविधा दिने भएको हो।
यस्तो सुविधा प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिट्यान्स’ आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर मनी कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्ट भर्नुपर्छ। यसरी सेवाग्राहीले आफ्नै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्ने छन्।
यसरी मोबाइल एप प्रयोग गरी रेमिट्यान्स प्राप्त गरेमा ब्याज र ५० रुपैयाँ पनि प्राप्त हुने छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…