९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ ।

पोखरा । बालिका बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । पाेखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेकाे आरोपमा ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनलाई स्याङ्जा विरुवाबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे । फरार रहेका गुरूङ बालिकाका आफन्तले जाहेरी दिएपछि पक्राउ परेका हुन् । छिमेकी समेत रहेका उनले बालिकालाई चकलेट खान दिइ फकाएर अनैतिक काम गर्न लगाएकाे स्थानीयकाे आराेप छ । बालिकाका बाबुआमा दुवै जना विदेशमा छन् ।

साेधपुछका क्रममा बालिकाले ४/५ महिनादेखि ती छिमेकीले यस्ताे काम गर्दै आएका थिए । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago