भारतमा ७ लाख हाराहारी संक्रमण, मृत्यु हुनेको संख्या १७ हजार नजिक

काठमाडौँ । पछिल्लो समयमा भारतमा कोरोना संक्रण दर तिव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा १८ हजार भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको वल्ड्रोमिटर्सको आकाडामा उल्लेख छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार भन्दा बढी छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नजिक पुगेको छ । भने ३ लाख ३५ हजार भन्दा बढी निको भएका छन् ।
भारतमा कोरोना संक्रमण उच्च गतिमा बढीरहदा नेपालमा पनि यसको प्रभाब परेको छ । रोजगारी तथा अन्यकामले भारत गएकाहरु स्वदेश फर्किदा संक्रमण दर नेपालमा पनी बढेको छ । नेपालमा संक्रमण पुष्टि भएका अधिकाङ्स भारत बाट आएका ब्यक्तीहरु रहेका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago