बिरालो मरेकोमा साँढे दुई करोडको क्षतिपूर्ति माग

एजेन्सी । मानिसहरु घरमा पालेको जनावरलाई कति माया गर्छन् भन्ने उदाहरण पाकिस्तानी एक महिलाले दिएकी छिन् । उनले आफ्नो घरमा पालेको बिरालोको मृत्यु चिकित्सकको लापवाहीले भएको भन्दै साँढे दुई करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । महिलाको अनुसार डाक्टरको लापरवाहिको कारण दुई महिनाको बिरालोको ज्यान गएको थियो ।
फाइल फोटो

बिरालो पाल्ने सुनदश हुरैन पेशाले एक वकिल हुन् । उनले सामान्य चेकअप गर्नका लागि क्लीनिकमा बिरालोलाई लगेकी थिइन् । क्लीनिकले बिरालोलाई भर्ना गरेर महिलालाई भने दुई दिन पछि आउन भनेको थियो । अन्य मिडियाका समाचारअनुसार बिरालोेलाई हुरैनले उहि दिन घरमा ल्याएकी थिइन् । अचानक बिरालोको स्वास्थ्यमा खराब आयो र उनले तत्काल डाक्टरकोमा लगेकी थिइन्, जहाँ बिरालोको निधन भएको थियो ।

महिलाको अनुसार डाक्टरले बिरालोलाई कम तापक्रममा राखेका थिए, जुन तापमान स्नतपायीको लागि उपयुक्त थिएन् । स्थानिय अदालतलाई दिइएको पोस्टमार्टम रिपोर्टमा बिरालोको मृत्युको कारण धेरै चिसो हुनु र भोकै रहेको छ । महिलाले डाक्टर खान र उनका एक कर्मचारीमाथि लापरवाही गरेको आरोप लगाउदै साँढे दुई करोड पाकिस्तानी रुपैयाँ क्षतिपुर्ति माग गरीरहेकी छिन् । साथै सबै आरोपको सजायको पनि माग गरेकी छिन् ।

सुनदश हुरैनले अदालत समक्ष जति पनि पशु चिकित्सालय छन् ती सबैमा निगरानीको लागि सीसीटीवी क्यामेरा राख्न पनि अपिल गरेकी छिन् । अब अदालतले चाँडो भन्दा चाँडो आरोपीसँग जवाफ माग्नेछ ।


Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago