विश्व बैंकद्वारा नेपालको कृषि क्षेत्र विकासका लागि ८ करोड डलर कार्यक्रम अनुमोदन

काठमाडौं : नेपालको कृषि क्षेत्रको सुदृढ गर्नका लागि विश्व बैंकले करोड डलर बराबरको ग्रामीण उद्यम तथा आर्थिक विकासकार्यक्रम अनुमोदन गरेको कार्यक्रमले नेपालको कृषि क्षेत्रको सुधार गर्दै ग्रमीण बजारमा पहुँच पुर्याउन सहयोग गर्ने विश्व बैंकलेजनाएको कोभिड१९ पछिको रिकभरीलाई पनि यसले मद्दत गर्नेछ

फोटो फाईल

 उक्त कार्यक्रमले विशेषगरी महिलाद्वारा सञ्चालित उद्यमहरुलाई बजारसँग जोड्न मद्दत गर्नेछ नेपाल सरकार निजी क्षेत्र सहकार्य गरीकृषि क्षेत्रमा नेपाल ब्राण्ड स्थापित गर्न यस कार्यक्रमले अवसर प्रदान गर्ने विश्व बैंकका नेपाल, माल्दिभ्स श्रीलङ्का निर्देशक फरिसहडाड जर्भोसले बताएका छन् कार्यक्रमले कफी, चिया, फलफुल, जडिबुटी लगायत क्षेत्रलाई विशेष मद्धत पुर्याउनेछ

विश्व बैंकका अनुसार प्रदेश नं , बाग्मति, लुम्बिनी, गण्डकी सुदूरपश्चिम प्रदेशको वटा आर्थिक करिडोरमा उक्त कार्यक्रमसञ्चालन हुनेछ विश्व बैंकको कार्यक्रमले नेपाल सरकारको कृषि विकास रणनीति २०१५२०३५ लाई सहयोग पुर्याउने विश्वबैंकले हाल नेपालको विकासका लागि २४ वटा परियोजनामार्फत अर्ब डलरको सहयोग प्रतिवद्धता गरेको  

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago