अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव

गलकोट,कहिले भवन अभाव कहिले जनशक्ति अभाव खड्कँदै आएको धौलागिरि अस्पताल बागलुङलाई स्तरोन्नति गरी उपप्रादेशिकअस्पताल बनाउन जग्गाको अभाव भएको तत्काल भौतिक संरचना जेनतेन जनशक्तिका कारण गुणस्तरीय सेवा दिँदै आएकोअस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भएको हो गण्डकी प्रदेश सरकारले साविक धौलागिरि अञ्चल अस्पताललाई स्तरवृद्धिगर्नका लागि हाल धौलागिरि अस्पताल नामकरण गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा गण्डकी प्रदेश सरकारलेप्रादेशिक अस्पताल पोखरा उपप्रार्देशिक अस्पताल बागलुङ बनाउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो

फोटो फाईल

सोहीबमोजिम ५० शैयामा सञ्चालन रहेको धौलागिरि अस्पताल बागलुङलाई २०० शैयामा स्तरवृद्धि गर्नका लागि बजेटसमेत विनियोजनभइसकेको तर धौलागिरि अस्पताल बागलुङमा अस्पतालको स्तरवृद्धिका लाथि थप जग्गा आवश्यक पर्ने देखिएको बागलुङबजारको मुटुमा रहेको धौलागिरि अस्पताल हाल २५ रोपनी जग्गाबाट सञ्चालनमा आएको भए पनि तीन ब्लकका ठूला भवन, डाक्टरतथा स्वास्थ्यकर्मी आवास, प्रशासन, पोषण गृह जस्ता भवनले अस्पतालको धेरै जग्गा प्रयोगमा आइसकेकाले अस्पताललाई थप २०रोपनी जग्गा आवश्यक भएको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो

उपप्रादेशिक अस्पताल बनाउन अस्पतालको जग्गाले पुग्दैन, करिब २० रोपनी जग्गा आवश्यक हुन्छमगरले भन्नुभयोबुधबारबागलुङ जिल्लाका सांसद, राजनीतिक दल तथा सरोकारवालासँगको छलफलले जग्गा छनोट गर्ने समिति गठन गरेका छौँ

मगरका अनुसार धौलागिरी अस्पतालको पूर्वतर्फ रहेको फ्युचर ब्राइटर बोर्डिङ, हुलाक कार्यालयको जग्गा घरेलुको जग्गा व्यवस्थापनगर्न सकेमा अस्पताललाई भविश्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउनसमेत जग्गा पुग्नेछ अस्पताल सरोकारवालाले अस्पतालव्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोज समिति गठनसमेत गरेको समितिलेआवश्यक जग्गा विकल्पसहित अध्ययन प्रतिवेदन एक महिनाभित्र बुझाइसक्नुपर्ने

बुधबारको सरोकारवालाहरुको छलफलमा बोर्डिङको जग्गा खरिद गर्ने हुलाक तथा घरेलु कार्यालयको जग्गा प्राप्ति गर्ने, पाँचकिलोमिटर क्षेत्र भित्र जग्गा खरिद गर्ने तथा अस्पतालमा भएको आवास अन्यत्रै लैजाने हाल भएको जग्गामा बहुतला भवन बनाउनेजस्ता विकल्पसहितका सुझाव आएका थिए तत्कालका लागि अस्पतालले दुई स्थानबाट सेवा दिने अवस्था राम्रो नभएको भन्दैअस्पताल आसपास भएको जग्गा खोज गर्नु नै उपयुक्त हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारीदिनुभयो

अस्पताललाई २०० शैयाको बनाउन थप २० रोपनी जग्गा व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको अस्पताललाई २०० शैयाको बनाउनगण्डकी प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको तत्कालै स्तरवृद्धिको काम थालनुपर्ने गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा रामबहादुर केसीले जानकारी दिनुभयो गण्डकी प्रदेश पोखरापछिको ठूलो अस्पताल निर्माणका लागि अहिले बागलुङकै धौलागिरी अस्पताल स्तरवृद्धि गर्ने योजनानुसार बजेट आइसकेको डाकेसीले भन्नुभयो, “अस्पतालमा जग्गा अभाव देखिएको , यहाँका सरोकारवाला निकायले तत्कालै जग्गा प्राप्तिको पहल गरिनुपर्दछ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago