मुख्यमन्त्री राईद्वारा कोभिड अस्पतालको अनुगमन, सरकारले तोकेको भन्दा बढी शूल्क नलिन निर्देशन

विराटनगर, १२ मंसिर विराटनगरमा सञ्चालित निजी कोभिड अस्पतालहरुले आफूखुशी शूल्क लिने गरेको गुनासो आएपछि प्रदेश का मुख्यमन्त्री शेरधन राई नेतृत्वको अनुगमन टोलीले मोरङको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज न्यूरो कोभिडअस्पतालको स्थलगत अनुगमन निरीक्षण गरेको

अनुगमनका क्रममा अधिकांश निजी कोरोना अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शूल्क लिएर उपचार गर्ने गरेको पाइएको अस्पतालमा उपचार गराउन आएका संक्रमितका अफन्तहरुले मुख्यमन्त्री राईको अगाडि रुदै गुनासो सुनाएका थिए

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की सम्मिलितअनुगमन टोलीकै अगाडि विरामीका आफन्तहरुले कोरोना उपचारमा धेरै शूल्क लाग्ने गरेको धरौटी समेत राख्नु पर्दा उपचार गराउनगाह्रो भएको गुनासो गरेका थिए

सरकारले सामान्य लक्षण देखिएका कोरोना संक्रमित विरामीको उपचारका लागि दैनिक साढे हजार, आईसीयू बेडका लागि साढे हजार भेन्टिलेटरसहितको उपचारका लागि १५ हजार रुपैया तोकेको

तर, निजी अस्पतालहरुले सामान्य संक्रमितको उपचारमा दैनिक हजार आईसीयू बेडका लागि १५ हजार तथा भेन्टिलेटर उपयोगमा३० हजार देखि ४५ हजार रुपैयासम्म लिने गरेका छन्

मुख्यमन्त्री शेरधन राईले सरकारले तोकेको मापदण्ड अनुसार निःशूल्क उपचार गर्न तोकेको भन्दा बढी शूल्क नलिन निर्देशन दिइएकोजानकारी दिनुभयो

सरकारले मोरङमा कोशी अस्पताल निजीतर्फ विराट मेडिकल कलेजमा कोरोना संक्रमितहरुको निःशूल्क उपचार गर्ने गरी व्यवस्थामिलाएको विराटनगरमा सञ्चालित निजी कोभिड अस्पतालहरुले आफूखुसी शूल्क तोकेर संक्रमितको उपचार गर्ने गरेको पाइएको ।(news24बाट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago