ईमदर नेपाल डट कम जापानबाट औपचारिक सुरुवात । भिडियो

टोकियो, जनवरी २७ । ईमदर नेपाल डट कम जापानबाट एक समारोहका साथमा शुभारम्भ गरिएको छ ।जापानको टोकियोमा आज एक बिशेष समारोहको आयोजना गरी ग्लोबल नेपालीहरुलाई समेट्ने उदेश्यका साथ ईमदर नेपाल डट कम अनलाइन नेपाली न्यूजको शुभारम्भ गरिएको छ ।

शुभारम्भ कार्यक्रमका जनसम्पर्क समिति जापानको पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठको प्रमुख आथित्यतामा, पत्रकार महासंघ जापान शाखाका सल्लाकार बेलुकाजी थापाको बिशेष आथित्यतामा,जनसम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष पूर्ण चलाउने, पत्रकार महासंघ जापान शाखाका सदस्य बिश्वास आचार्य, एनआरएनएका पूर्व कोषाध्यक्ष दिपक थापा, एनआरएनए कान्तो क्षेत्रका उप-सभापति दिपेश के सी, अन्तरास्ट्रिय  नेपाली समाजका संयोजक पदम सिंह ठगुन्ना, नेपाली समुदाय लगायत अन्य अथिति महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

{“effects_tried”:0,”photos_added”:0,”origin”:”gallery”,”total_effects_actions”:0,”remix_data”:[“add_photo_directory”,”create_flow_fte”],”tools_used”:{“tilt_shift”:0,”resize”:0,”adjust”:0,”curves”:0,”motion”:0,”perspective”:0,”clone”:0,”crop”:0,”enhance”:0,”selection”:0,”free_crop”:0,”flip_rotate”:0,”shape_crop”:0,”stretch”:0},”total_draw_actions”:0,”total_editor_actions”:{“border”:0,”frame”:0,”mask”:0,”lensflare”:0,”clipart”:0,”text”:0,”square_fit”:0,”shape_mask”:0,”callout”:0},”source_sid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1580030825148″,”total_editor_time”:592,”total_draw_time”:0,”effects_applied”:0,”uid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1580030824682″,”total_effects_time”:0,”brushes_used”:0,”height”:3000,”layers_used”:0,”width”:4000,”subsource”:”done_button”}
प्रमुख अतिथि जनसम्पर्क समिति जापानका पूर्व संयोजक भुपि गोबिन्द श्रेष्ठले ईमदर नेपाल डट कमले सबैलाई समान रुपमा सहभागिता गराउदै अधि बढ्न हौसला प्रदान गर्नुभयो साथै, पत्रकार            माहासंघ जापान शाखा सल्लाहाकार बेलु काजी थापाले ईमदर  नेपालले जापानमा रहेका नेपाली समुदाय सहि सूचना दिने गरी अघी बढन अनुरोध गर्दै सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

त्यसैगरी, बिशेष अथिति, अतिथि लगायत ईमदर नेपाल डट कम जापान ब्यूरोका प्रधान सम्पादक दुर्गा प्रसाद आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।ईमदर नेपाल डट कमले जापानबाट समग्र नेपालीहरुको सुचनाको अधिकारको लागि सदैब प्रयत्नका साथ अघि बढ़ने उदेश्यले जापानबाट आज शुभारम्भ गरिएको हो ।बिश्बभर आफ्नो प्रबास व्यूरो राख्ने लक्ष्यका साथ अधि बढ़ने शुभारम्भ कार्यक्रममा जानकारी गराइएको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago