साउथ ईण्डियन भिडियो जसरी बन्न थाले नेपाली लोक दोहोरी गीत ।

जापान । दशै तिहारको शुभकामना सहित चित्र मास्के मगरको निर्देशन , केशब पौडेलको शब्द रहेको “राम कसम “बोलको म्युजिक भिडिया रिलिज भएको छ ।

गायिका जुना श्रीमगर र गायक रोशन कुताल क्षेत्रीको स्वर रहेको “राम कसम “ केशब पौडेलको शब्द र संगीत रोशन कुताल क्षेत्रीको रहेको छ । गीतको एरेञ्जर हेमन्त शिशिरले हुन् ।

शब्द संकलक केशब पौडेलले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो बनेको अनी सबै टिमको सहयोग र साथमा म्युजिक भिडियो राम्रो बनेको पौडेलले बताय ।  

जोबिका कार्की र राम थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन् । शब्द संकलक केशब पौडेलको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।

भिडियो हेर्न यहाँ जानुहोस् 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago