दबाबमा कांग्रेस, संसद विघटन विरूद्ध आन्दोलनका कार्यक्रम ल्याउदै

काठमाडौं संसद विघटनको घटनापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथी चुनावी तयारी तर्फ लाग्ने भन्दा सडक आन्दोलनमाजानु पर्ने दबाब बढेको

संसद विघटनको घटनालाई पदाधिकारी बैठकबाटै असंवैधानिक अलोकतान्त्रि भनेको कांग्रेसलाई पार्टी केन्द्रिय समितिको जारी बैठककै बिच चुनावी तयारी भन्दा पहिले सडक आन्दोलनतर्फ लाग्नु पर्ने दबाब बढेको हो

फोटो फाईल

जारी बैठकमा सभापति शेरबहादुर देउवा पक्षको मत आन्दोलन तर्फ भन्दा चुनावी तयारी तर्फ भएको भन्दै इतर पक्षका नेताहरु आक्रामकढंगबाट प्रस्तुत भइरहेका छन

बैठकको सुरु दिनमा नै धारणा राख्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विपरित, निरंकुश शैलीबाट गरिएको संसदविघटनको कांग्रेसले सडकबाट शशक्त प्रतिवाद गर्नु पर्ने बताएका थिए उनले बुधबारके बैठकम समेत सो राय राखेका छन

बैठकमा सभापति देउवाले भने कांग्रेसले सुझबुझपूर्ण ढंगबाट निर्णय लिनु पर्ने अवस्था आएको भन्दै सबैको राय सुनेर निर्णय लिने धारणाराखेका छन उनले अदालत निर्वाचन आयोगको निर्णयलाई समेत कांग्रेसले हेरिरहेको बताएका छन

तर कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने संसद विघटनको विरोधमा कांग्रेसले देशभर बिरोध कार्यक्रम आयोजना गर्ने निर्णय गरेकोबताए

संसद विघटनको कदम असंवैधानिक अलोकतान्त्रि हो, त्यसका बिरुद्ध कांग्रेस देशभर विरोध प्रदर्शनमा जाने निर्णय बैठकले गरेको,’ उपसभापति निधिले राजधानीसँग भने

आन्दोलनको खाका भने बिहिबार बस्ने बैठकबाट ल्याइने उनले जानकारी दिएका हुन नेता अर्जुननरसिंह केसीले संविधान लोकतन्त्र पद्धतीको रक्षक कांग्रेस भएकाले त्यसका बिरुद्ध भएका कुनै पनि गतिविधि कांग्रेसले सहन नसक्ने आन्दोलनमा जाने बताए

बैठकमै चर्काचर्की

बुधबारको केन्द्रिय समिति बैठकमा कांग्रेस आन्दोलनमा जाने कि अदालतको निर्णय कुर्ने भन्नेमा पार्टी संस्थापन पक्ष इतर पक्ष बीचचर्काचर्की परेको

बुधबारको बैठककमा धारणा राख्दै युवा नेता गगन थापाले पदाधिकारी बैठकले नै संसद विघटन असंवैधानिक अलोकतान्त्रिकभनिसकेकाले बिना अलमल सडक आन्दोलनमा जानु पर्ने धारणा राखे

सरकारले गरेको संसद विघटनको सिनर्णयलाई असंवैधानिक भनेर सडकमा जान अलमल गर्नु पर्ने कुनै कारण छैन, अदालतले निर्णय गर्दैगर्छ, कांग्रेस आफ्नो निर्णय लिएर सडकमा जानु पर्छ, होइन भने पदाधिकारीले गरेको निर्णय गलत भयो भनेर सच्याउनुस, बैठकमाथापाले धारणा राख्दै भने

बुधबारकै बैठकमा नेताहरु डा रामसरण महत, बलबहादुर केसी आनन्दप्रसाद ढुंगानाले समेत सरकारको कदम गलत निरंकुश भएकोभन्दै सडक आन्दोलनमा जान कांग्रेसले अलमल गर्न नहुने राय राखेका थिए ।(rajdhanidaily.comबाट साभार)

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago