Categories: समाज

धमाधम बढ्न थाल्यो आयात, निर्यातमा ‘स्टेगनेशन’

काठमाडौं पूर्वाधार निर्माणको सिजन सुरु भएसँगै आयात उच्च रुपले बढ्न थालेको कोरोनाभाइरसको महामारीसँगै देशकोआयातमा देखिएको शिथिलतालाई चिर्दै आयात निरन्तर बढ्न थालेको हो असोज कात्तिकमा महिनामा उपभोग्य वस्तुका कारणबढेको आयात मंसिरमा विकास निर्माणका सामानहरुका कारण बढेको

फोटो फाईल

मंसिर महिनामा भन्सार विन्दुहरुबाट कुल खर्ब २३ अर्ब रुपैयाँ बराबरका वस्तु तथा सेवाहरु नेपाल भित्रिएका छन् यो आकार कोभिड१९ पछि सिर्जित परिस्थिति पछिकै बढी हो लकडाउनपछि वैशाख महिनामा सबैभन्दा कम ४२ अर्ब ६० करोडको मालसामान आयातभएका थिए जेठमा यो आकार ७५ अर्ब ६८ करोड पुगेको थियो भने असारमा ९५ अर्ब ९९ करोड पुगेको थियो

साउनपछि भने आयात केही घटेको थियो साउन महिनामा ८५ अर्ब ८१ करोड भदौमा ९३ अर्ब करोडको आयात भएकोमा चाडवाडमाखपत हुने उपभोग्य वस्तुका कारण असोज कात्तिक महिनामा क्रमशः खर्ब १३ अर्ब ४२ करोड खर्ब १० अर्ब २२ करोडको आयातभएको थियो मंसिर महिनामा आयात बढेर खर्ब २३ अर्ब करोड रुपैयाँ पुगेको हो  

यद्यपि साउनदेखि मंसिरसम्मको कुल आयात अघिल्लो वर्षको सोही समयको तुलनामा .५९ प्रतिशत कम रहेको भन्सार विभागलेजनाएको चालु आर्थिक वर्षको मंसिरसम्म खर्ब २५ अर्बको वस्तु तथा सेवा आयात भएको विभागको तथ्यांक अघिल्लोआर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल खर्ब ८१ अर्बको वस्तु तथा सेवा आयात भएका थिए

मंसिर महिनामा भएको आयातको यो आकार अघिल्लो आर्थिक वर्षको सोही महिनाको आयातभन्दा .११ प्रतिशतले कम हो अघिल्लोवर्षको मंसिर महिनामा खर्ब ३१ अर्बको मालवस्तु आयात भएकोमा यो वर्षको सोही महिनामा खर्ब २३ अर्बको आयात भएको आयातको आकार बढ्दै जाँदा आयात गिरावटको समग्र दरमा संकुचन आइरहेको

यो अवधिमा नेपाल आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य सामानहरु, मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु, कच्चा सोयाबिन तेल, चामल लगायतका वस्तुहरु रहेको पाइएको

निर्यातमा स्टेगनेशन

आयात बढ्दै जाँदा नेपालबाट बाहिरिने मालवस्तुहरु बढ्न सकेका छैनन् चालु वर्षको मंसिर महिनामा अर्ब ८५ करोडको सामानभन्सार विन्दुबाट बाहिरिएका छन् अघिल्लो वर्षको मंसिर महिनामा ११ अर्ब ३३ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक

यद्यपि चालु वर्षको साउनदेखि मंसिरसम्म भएको कुल निर्यात भने अझै पनि अघिल्लो वर्षको निर्यातभन्दा धेरै रहेको विभागले जनाएको अघिल्लो मंसिरसम्म ४७ अर्ब ६१ करोडको निर्यात रहेकोमा यो वर्षको मंसिरसम्म यो आकार ५० अर्ब करोड पुगेको देखिएको

कोभिड१९ पछि सिर्जना भएको आपूर्ति तथा निकासी व्यवस्थापन अहिले सहज भइसकेको तर, बैशाखदेखि हालसम्मको तथ्यांकहेर्दा नेपालको निर्यात क्षमता बढ्न नसकेको देखिन्छ यो स्टेगनेशनको अवस्था हो

ढुवानी अवरोधका कारण बैशाख महिनामा नेपालबाट अर्ब २४ करोडको सामान मात्रै निर्यात भएको थियो जेठ महिनादेखि यसमासुधार हुँदै जाँदा सो महिनामा अर्ब ९४ करोड असारमा अर्ब ७१ करोडको निर्यात भएको देखिएको चालु आर्थिक वर्षकोसाउनमा अर्ब ६२ करोड, भदौमा १० हर्ब ८२ करोड, असोजमा १० अर्ब ६० करोड, कात्तिकमा अर्ब १५ करोड मंसिर महिनामा अर्ब८५ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक

महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी निर्यात सोयाविन तेलको भएको यो अवधिमा १३ अर्ब ५० करोड रुपैयाँ बराबरकोसोयाबिन तेल भारत गएको देखिएको त्यस्तै, कार्पेट टेक्सटाइल, अलैँची, चिया लगायतका सामानहरु मुख्य रुपमा बाहिरिएकाछन्

यो अवधिमा समग्रमा खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको महिनाको समग्र आयात घटेको समग्रनिर्यात बढेका कारण यो अवधिमा व्यापारघाटा १० प्रतिशतले घटेको पाइएको

वीरगञ्जको परनिर्भरता घट्दै

भन्सार विन्दुबाट हुने आयातमध्ये वीरगञ्ज नाकाबाट हुने आयात यो वर्ष घटेको अघिल्लो वर्ष खर्ब ९६ अर्बको आयात गरेकोवीरगञ्जबाट चालु वर्षमा खर्ब ६४ अर्बको मात्रै मालसामान आएको यो करिब २० प्रतिशत कम हो

वीरगञ्जको आयात घट्दै गर्दा विराटनगर भैरहवा नाकाको आयात भने बढेको विराटनगरले अघिल्लो वर्षको मंसिरसम्म ६० अर्ब६७ करोडको आयात गरेकोमा यो वर्ष ६४ अर्ब करोड पुगेको उता, भैरहवाले अघिल्लो वर्षको महिनामा ९७ अर्ब ८५ करोडकोआयात गरेकोमा यो वर्ष खर्ब अर्ब करोड पुगेको योसँगै नेपालका प्रमुख नाकाहरु वीरगञ्ज, भैरहवा विराटनगरको आयातहिस्सा क्रमशः ३१.३५, १९.७० १२.२० प्रतिशत पुगेको सुख्खा बन्दरगाहबाट हुने आयात सामान्य बढेर ६५ अर्ब ९१ करोड पुग्दाआयात हिस्सा १२.५४ प्रतिशत रहेको प्रमुख नाकाहरुमध्ये मेची भन्सार नेपालगञ्ज भन्सारको आयात यो अवधिमा बढेर गएको

यो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट हुने आयातमा ६४. प्रतिशतले गिरावट देखिएको महिनाकोअवधिमा टीआईएबाट ४६ अर्ब ४७ करोडको आयात भएको अघिल्लो वर्ष खर्ब अर्ब ५२ करोडको आयात भएको थियो कोभिडका कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएको तथा विदेशबाट आउनेहरुले पनि मालसामान ल्याउने विषय प्राथमिकतामानराखेका कारण यो नाकाबाट मात्रै ६२ अर्बका आयातहरु घटेको

यो भन्सार विन्दुबाट हुने आयात कम हुँदा यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखिएको पछिल्लो समय रेमिट्यान्स उच्च रुपमाबढ्दै गएको मंसिर महिनामा मात्रै ७८ अर्बको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी अहिले रेमिट्यान्स बढ्नमा हवाई मार्गबाट नेपाल भित्रने व्यक्तिले ल्याएकोसामानमा आएको नियन्त्रण प्रमुख कारण रहेको बताउँछन् विदेशमा गरिने सपिङ कल्चर घटेकोले यसले रेमिट्यान्स बढाएको हो,’ पंगेनी भन्छन्, ‘महामारीको बेला मान्छे मात्रै आए हुन्छ, सामान ल्याउनुपर्दैन भन्ने मानसिकता विकास भयो, यसले आयात घटायो, रेमिट्यान्समा सकारात्मक प्रभाव पार्यो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago