टोकियो – बीश्वास आचार्य । लाेकप्रिय गायक शिवा के.सी. र प्रकाश कन्डेल को नयाँ तिज गित बजारमा आएको छ । केशव पौडेल को युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “मास्टरनि को चुलबुले बैँस “ मा सुरज पुनको संगित, शिवा के.सी. र प्रकाश कन्डेल स्वर को छ जुजु गुरुंङ एरेन्ज रहेको छ ।
अर्जुन सूबेदीको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा कलाकार महेन्द्र गौतम / रबिना भण्डारी / अनिता बस्नेत को निकै दमदार अभिनय देख्न सकिन्छ । गित को म्युजिक भिडियोको निर्देशन शंकर बि.सि ले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगर र मिक्सिंग सन्तोष पौडेलले गरेका छन I
यो हेर्न यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं I
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…