काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तोकेको मितिमा नहुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउन खुल्ला भए पनि कोरोनाको त्रास अझै रहेकाले तोकेको मितिमा नहुने जानकारी दिएका हुन्। उनले सरकारले सभा सम्मेलन गर्ने अनुमति दिएको १५ दिनपछि चुनाव हुने बताए।
उनले भने, ‘लकडाउन पूर्ण रुपमा खुकुलो भएपनि कोरोना भाइरस सकिएको छैन। सरकारले अझै सभा सम्मेलन गर्ने निर्णय गरको छैन। जुनदिन सरकारले सभा सम्मेलन गर्ने निर्णय गर्छ त्यसको १५ दिनपछि चुनाव हुन्छ।’
महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…